भजनसंग्रह 18:40 - पवित्र बाइबल40 तपाईंले मलाई मेरा शत्रुहरूका घिंच्रोमा हिर्काउने र मेरा विरोधीहरूलाई ध्वंश पार्ने मौका दिनुभयो। See the chapterनेपाली नयाँ संशोधित संस्करण40 तपाईंले मेरा शत्रुहरूलाई पिठिउँ फर्काएर भाग्न विवश पार्नुभयो, र मेरा शत्रुहरूलाई मैले संहार पारें। See the chapterसरल नेपाली पवित्र बाइबल40 मेरा शत्रुहरूलाई मेरो सामुदेखि तपाईंले भगाउनुहुन्छ, मलाई घृणा गर्नेहरूलाई म नाश पार्दछु। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण40 तपाईंले मेरा शत्रुहरूलाई पिठिउँ फर्काएर भाग्न लगाउनुभएको छ, र मैले मेरा वैरीहरूलाई विनाश पारेँ। See the chapter |