Online Bible

- Advertisements -




भजनसंग्रह 18:4 - पवित्र बाइबल

4 मेरा शत्रुहरूले मलाई मार्ने प्रयास गरिरहेका थिए! मृत्युको डोरीले मलाई चारैतिर घेरेको थियो। म बाढीमा फँसेको थिएँ जसले मलाई मृत्युको मुखतिर लगिरहेथ्यो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

4 मृत्‍युका डोरीहरूले मलाई घेरे, विनाशको बाढ़ीले मलाई व्‍याकुल बनायो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

4 मृत्‍युको खतराले मलाई चारैपट्टि घेरेको थियो, नाशका छालहरू ममाथि उर्लेर आउँदथे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 मृत्युका पासोहरूले मलाई घेरे; विनाशको बाढीले मलाई भयभीत बनाए;

See the chapter Copy




भजनसंग्रह 18:4

Follow us:

Advertisements


Advertisements