Online Bible

- Advertisements -




भजनसंग्रह 18:36 - पवित्र बाइबल

36 मेरा खुट्टाहरू र पाइलाहरू दरिलो पारिदिनु होस्। यसैले म ठेस् नलागिकन चाँडो-चाँडो हिंड्न सक्छु।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

36 मेरा पाइलाहरूका निम्‍ति तपाईं फराकिलो बाटो बनाउनुहुन्‍छ, र मेरा गोडा चिप्‍लनेछैनन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

36 तपाईंले मलाई कैदी बन्‍नदेखि बचाउनुभएको छ, म कहिल्‍यै लडेको छैनँ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

36 तपाईंले मेरा पाइलाहरूका निम्ति बाटो फराकिलो बनाउनुहुन्छ, ताकि मेरा गोडा नचिप्लून्।

See the chapter Copy




भजनसंग्रह 18:36

Follow us:

Advertisements


Advertisements