Online Bible

- Advertisements -




भजनसंग्रह 18:32 - पवित्र बाइबल

32 परमेश्वर मलाई शक्ति प्रदान गर्नु हुन्छ। उहाँले मलाई चोखो जीवन जिउन सहायता गर्नुहुन्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

32 उनै परमेश्‍वर, जसले मलाई शक्तिशाली तुल्‍याउनुहुन्‍छ, र मेरो मार्गलाई सिद्ध तुल्‍याउनुहुन्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

32 उहाँ मलाई बलियो बनाउनुहुने र मेरो बाटो कुशल गराउनुहुने परमेश्‍वर हुनुहुन्‍छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 उनै परमेश्‍वरले मलाई युद्धको लागि तयार पार्नुहुन्छ, र मेरा मार्गलाई सुरक्षित तुल्याउनुहुन्छ।

See the chapter Copy




भजनसंग्रह 18:32

Follow us:

Advertisements


Advertisements