भजनसंग्रह 18:3 - पवित्र बाइबल3 मैले सहायताको लागि परमप्रभुलाई बोलाएँ, अनि म मेरो शत्रुहरूबाट बाँचे। तर तिनीहरूले खिल्ली उडाए। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 म परमप्रभुलाई पुकार्छु, जो प्रशंसाको योग्य हुनुहुन्छ, अनि म मेरा शत्रुहरूबाट बचाइनेछु। See the chapterसरल नेपाली पवित्र बाइबल3 म परमप्रभुलाई पुकार्दछु र उहाँले मलाई मेरा शत्रुहरूदेखि बचाउनुहुन्छ। परमप्रभुको प्रशंसा गर! See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 म याहवेहलाई पुकार्दछु, जो प्रशंसाको योग्य हुनुहुन्छ, र म मेरा शत्रुहरूबाट बचाइन्छु। See the chapter |