भजनसंग्रह 18:22 - पवित्र बाइबल22 म सधैँ उहाँको निर्णयहरूलाई सम्झना गर्छु। म उहाँको नियमहरू मान्दछु! See the chapterनेपाली नयाँ संशोधित संस्करण22 उहाँका सारा नियमहरू मेरै सामुन्ने छन्, र उहाँका कानूनहरू मैले त्यागेको छैनँ। See the chapterसरल नेपाली पवित्र बाइबल22 मैले उहाँका सारा व्यवस्था मानेको छु मैले उहाँका आज्ञा नमानी हिँडेको छैनँ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण22 उहाँका सारा नियमहरू मेरा अगि छन्; उहाँका उर्दीहरूबाट म तर्केर हिँडेको छैनँ। See the chapter |