Online Bible

- Advertisements -




भजनसंग्रह 18:18 - पवित्र बाइबल

18 म विपत्तिमा थिएँ, र मेरा शत्रुहरू ममाथि आइलागे। तर परमप्रभु मेरो सहयोगको लागि त्यहाँ हुनुहुन्थ्यो!

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

18 मेरो विपत्तिको दिनमा तिनीहरू ममाथि आइलागे, तर परमप्रभु मेरा सहारा हुनुभयो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

18 म कष्‍टमा हुँदा तिनीहरूले ममाथि आक्रमण गरे, तर परमप्रभुले मलाई रक्षा गर्नुभयो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 मेरा विपत्तिका दिनमा तिनीहरू ममाथि आइलागे, तर याहवेह मेरा सहारा हुनुभयो।

See the chapter Copy




भजनसंग्रह 18:18

Follow us:

Advertisements


Advertisements