भजनसंग्रह 18:16 - पवित्र बाइबल16 परमप्रभु माथिबाट ओर्लेर तलसम्म पुग्नु भयो र मलाई बचाउँनु भयो। परमप्रभुले मलाई समात्नु भयो र गहिरो पानीबाट तानेर निकाल्नुभयो। See the chapterनेपाली नयाँ संशोधित संस्करण16 उहाँले माथिबाट आफ्नो बाहुली पसारेर मलाई समात्नुभयो। उहाँले गहिरो सागरबाट मलाई तानेर निकाल्नुभयो। See the chapterसरल नेपाली पवित्र बाइबल16 परमप्रभु स्वर्गदेखि आउनुभयो र मलाई उठाउनुभयो; उहाँले मलाई गहिरो पानीबाट निकाल्नुभयो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण16 उहाँले माथि उच्चबाट हात पसारेर मलाई समातेर थाम्नुभयो; उहाँले मलाई गहिरो सागरबाट तानेर निकाल्नुभयो। See the chapter |