भजनसंग्रह 17:7 - पवित्र बाइबल7 हे परमेश्वर, तपाईंले ती मानिसहरूलाई सहयोग गर्नुभयो, जसले तपाईंमाथि भरोसा गरे। तिनीहरू तपाईंको दाहिनेतर्फ उभिएका छन्। त्यसैले यो प्रार्थना तपाईंले आफ्ना भक्तजनहरू मध्ये एकजनाबाट सुन्नु होस्। See the chapterनेपाली नयाँ संशोधित संस्करण7 आफ्ना शत्रुहरूबाट तपाईंमा शरण खोज्नेहरूलाई आफ्नो दाहिने बाहुलीले बचाउनुहुने हे प्रभु, आफ्नो महान् प्रेमको आश्चर्यमय कुराहरू प्रदर्शन गर्नुहोस्। See the chapterसरल नेपाली पवित्र बाइबल7 तपाईंको उदेकको प्रेम देखाएर हामीलाई बचाउनुहोस्। तपाईंको छेउमा रहँदा मेरा शत्रुहरूदेखि सुरक्षित हुन्छु। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तपाईंको अचुक प्रेमको अद्भुत कार्यहरू देखाउनुहोस्; तपाईंमा शरण लिनेहरूलाई तिनीहरूका वैरीहरूबाट तपाईं आफ्नो दाहिने बाहुलीले बचाउनुहुन्छ। See the chapter |