Online Bible

- Advertisements -




भजनसंग्रह 16:7 - पवित्र बाइबल

7 म परमप्रभुको प्रशंसा गर्छु, किनभने उहाँले मलाई असल कुरा सिकाउनु भएको छ। राती पनि, मलाई आन्तरिक अर्ती दिनुहुन्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 मलाई सल्‍लाह दिनुहुने परमप्रभुको प्रशंसा म गर्नेछु। मेरो हृदयले राती पनि मलाई अर्ती दिन्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 म परमप्रभुको प्रशंसा गर्छु किनभने उहाँले मेरो अगुवाइ गर्नुहुन्‍छ र राती मेरो विवेकले मलाई सावधान गराउँदछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 यसैकारण म याहवेहको प्रशंसा गर्दछु, जसले मलाई परामर्श दिनुहुन्छ; रातमा पनि मेरो हृदयले मलाई निर्देशन दिन्छ।

See the chapter Copy




भजनसंग्रह 16:7

Follow us:

Advertisements


Advertisements