Online Bible

- Advertisements -




भजनसंग्रह 16:3 - पवित्र बाइबल

3 परमप्रभुले आफ्ना भक्तजनहरूका लागि पृथ्वीमा अनेक आश्यर्यपूर्ण कामहरू गर्नुभयो। परमप्रभुले आफ्नो स्नेहपूर्ण करूणा तिनीहरूलाई देखाउनु भयो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

3 देशमा भएका पवित्र जनहरूचाहिँ तेजस्‍वी छन्‌, तिनीहरूमा नै मेरो सम्‍पूर्ण आनन्‍द छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

3 परमप्रभुका विश्‍वासीजनहरू कति असल हुन्‍छन्! म तिनीहरूसँग रहन पाएमा ठूलो आनन्‍द पाउँछु।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 पृथ्वीमा भएका भक्तजनहरू चाहिँ, “तिनीहरू नै आदर्श छन्; र तिनीहरूमा नै मेरो पूरा आनन्द छ।”

See the chapter Copy




भजनसंग्रह 16:3

Follow us:

Advertisements


Advertisements