Online Bible

- Advertisements -




भजनसंग्रह 149:8 - पवित्र बाइबल

8 परमेश्वरका मानिसहरूले ती राजा, र प्रमुख मानिसहरूलाई साङ्गलाले बाँध्नेछन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

8 तिनीहरूका राजालाई साङ्‌लाले, र तिनीहरूका भारदारहरूलाई फलामे सिक्रीले बाँध्‍न सकून्‌,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

8 तिनका राजाहरूलाई साङ्लाले बाँधून्, तिनका अगुवालाई फलामका साङ्लाले बाँधून्,

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तिनीहरूका राजालाई साङ्लाहरूले, र तिनीहरूका भारदारलाई फलामका साङ्लाहरूले बाँध्न;

See the chapter Copy




भजनसंग्रह 149:8

Follow us:

Advertisements


Advertisements