भजनसंग्रह 149:5 - पवित्र बाइबल5 हे परमेश्वरका चेलाहरू! आफ्नो विजयमा प्रफुल्लित होऊ। सुत्न गइसके पश्चात् पनि खुसी होऊ। See the chapterनेपाली नयाँ संशोधित संस्करण5 पवित्रजनहरू यस्तो सम्मानमा उल्लसित होऊन्, अनि आफ्ना ओछ्यानमा पनि तिनीहरू आनन्दले गाऊन्। See the chapterसरल नेपाली पवित्र बाइबल5 परमेश्वरका जनहरू आफ्ना विजयमा रमाऊन् र रातभरि हर्षसाथ गाऊन्! See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 उहाँका विश्वासयोग्य जनहरूले यस्तो सम्मानमा आनन्द मनाऊन्; र तिनीहरूले आनन्दको निम्ति आ-आफ्ना ओछ्यानमा गाऊन्! See the chapter |