Online Bible

- Advertisements -




भजनसंग्रह 149:3 - पवित्र बाइबल

3 ती मानिसहरूले नाच्दै खैंजडी र वीणाहरू बजाँउदै, परमप्रभु परमेश्वरको प्रशंसा गरून्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

3 नाच्‍दै तिनीहरूले उहाँका नाउँको प्रशंसा गरून्‌, खैँजड़ी र वीणासहित तिनीहरूले उहाँको भजन गाऊन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

3 नाच्‍दै उहाँको नामको प्रशंसा गर, वीणा र ढोल बजाएर उहाँको प्रशंसा गर।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तिनीहरूले नाच्दै उहाँको नामको प्रशंसा गरून्; र उहाँको निम्ति खैँजडी र वीणाको सङ्गीत बजाऊन्!

See the chapter Copy




भजनसंग्रह 149:3

Follow us:

Advertisements


Advertisements