Online Bible

- Advertisements -




भजनसंग्रह 149:1 - पवित्र बाइबल

1 परमप्रभुको प्रशंसा गर। परमप्रभुले रच्नु भएको नयाँ कुराहरूको बारेमा नयाँ गीत गाऊ! महासभामा उहाँको प्रशंसा गर जहाँ उहाँका चेलाहरू आपसमा भेला हुँदछन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

1 हल्‍लेलूयाह! परमप्रभुको निम्‍ति एउटा नयाँ भजन गाओ, पवित्रजनहरूको समुदायमा उहाँको प्रशंसा गर।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

1 परमप्रभुको प्रशंसा गर! परमप्रभुको निम्‍ति एउटा नयाँ भजन गाओ। उहाँका विश्‍वासयोग्‍य प्रजाका सभाबीच उहाँको प्रशंसा गर।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 याहवेहको प्रशंसा गर! याहवेहको निम्ति एउटा नयाँ गीत गाओ, उहाँको प्रशंसा उहाँका विश्‍वासयोग्य जनहरूका सभामा छ।

See the chapter Copy




भजनसंग्रह 149:1

Follow us:

Advertisements


Advertisements