Online Bible

- Advertisements -




भजनसंग्रह 148:9 - पवित्र बाइबल

9 परमेश्वरले पर्वतहरू र डाँडा-काँडाहरू रचना गर्नुभयो, फलका रूखहरू र देवदारको रूखहरू रच्नुभयो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

9 पहाड़हरू र सबै डाँड़ाहरू हो, फल फलाउने रूखहरू र सबै देवदारुहरू हो,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

9 डाँडा र पर्वतहरू, फलका रूख र जङ्गलहरू, उहाँको प्रशंसा गर।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 पर्वतहरू र सबै डाँडाहरू हो, फल फलाउने रूखहरू र सबै देवदारुहरू हो;

See the chapter Copy




भजनसंग्रह 148:9

Follow us:

Advertisements


Advertisements