Online Bible

- Advertisements -




भजनसंग्रह 148:7 - पवित्र बाइबल

7 हे पृथ्वीमा भएका सारा कुराहरू हो, परमप्रभुको प्रशंसा गर! समुद्रमा भएका सारा ठूल-ठूला प्राणीहरू हो, परमप्रभुको प्रशंसा गर।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 पृथ्‍वीबाट परमप्रभुको प्रशंसा गर, हे विशाल जलजन्‍तु हो, र सबै गहिरा सागर हो,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 पृथ्‍वीदेखि परमप्रभुको प्रशंसा गर, जल-जन्‍तुहरू र गहिरा सागरहरू।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 पृथ्वीबाट याहवेहको प्रशंसा गर! हे सामुद्रिक विशाल जन्तुहरू हो, र सबै गहिरा सागरहरू हो,

See the chapter Copy




भजनसंग्रह 148:7

Follow us:

Advertisements


Advertisements