भजनसंग्रह 148:5 - पवित्र बाइबल5 परमप्रभुको प्रशंसा गर! किनभने परमेश्वरले आज्ञा दिनुभयो अनि सबैको सृजना भयो। See the chapterनेपाली नयाँ संशोधित संस्करण5 तिनीहरूले परमप्रभुका नाउँको प्रशंसा गरून्, किनकि उहाँले आज्ञा गर्नुभयो, र तिनको सृजना भयो। See the chapterसरल नेपाली पवित्र बाइबल5 ती सबैले परमप्रभुको नामको प्रशंसा गरून्! उहाँले आज्ञा दिनुभयो र ती सबै बनिए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तिनीहरूले याहवेहको नामको प्रशंसा गरून्; किनकि तिनीहरू उहाँका आज्ञामा सृष्टि भए। See the chapter |