Online Bible

- Advertisements -




भजनसंग्रह 148:3 - पवित्र बाइबल

3 हे सूर्य र चन्द्र, परमप्रभुको प्रशंसा गर। आकाशमा भएका ताराहरू र ज्योतिहरू, उहाँको प्रशंसा गर।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

3 हे सूर्य र चन्‍द्र, उहाँको प्रशंसा गर। हे चम्‍किला तारा हो, उहाँको प्रशंसा गर।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

3 घाम र जून, उहाँको प्रशंसा गर, चम्‍किला ताराहरू, उहाँको प्रशंसा गर।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 हे सूर्य र चन्द्रमा हो, उहाँको प्रशंसा गर; हे सबै चम्किला ताराहरू हो, उहाँको प्रशंसा गर!

See the chapter Copy




भजनसंग्रह 148:3

Follow us:

Advertisements


Advertisements