भजनसंग्रह 147:9 - पवित्र बाइबल9 परमेश्वरले पशुहरूलाई खाना दिनुहुन्छ। परमेश्वरले चराहरूलाई खुवाउनु हुन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण9 उहाँले भोकाएका पशुहरूलाई र कागका बचेराहरूलाई आहार दिनुहुन्छ। See the chapterसरल नेपाली पवित्र बाइबल9 उहाँले पशुहरूलाई आहार दिनुहुन्छ र कागका बच्चाहरू कराउँदा तिनीहरूलाई उहाँले खुवाउनुहुन्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 उहाँले पशुहरूलाई आहारा दिनुहुन्छ, र कागका बचेराहरू कराउँदा तिनीहरूलाई खुवाउनुहुन्छ। See the chapter |