Online Bible

- Advertisements -




भजनसंग्रह 147:7 - पवित्र बाइबल

7 परमप्रभुलाई धन्यवाद होस्। हाम्रो परमप्रभुलाई वीणा बजाएर प्रशंसा गरौं।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 धन्‍यवादका साथ परमप्रभुको स्‍तुति गाओ, वीणा बजाएर हाम्रा परमेश्‍वरको स्‍तुति गर।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 परमप्रभुलाई प्रशंसाको स्‍तुति गर, हाम्रा परमेश्‍वरलाई वीणाको सङ्गीत सुनाओ!

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 कृतज्ञतासहित याहवेहका निम्ति गाओ; वीणाको सङ्गीत बजाउँदै हाम्रा परमेश्‍वरको स्तुति गाओ।

See the chapter Copy




भजनसंग्रह 147:7

Follow us:

Advertisements


Advertisements