भजनसंग्रह 147:6 - पवित्र बाइबल6 परमप्रभु नम्र मानिसहरूलाई सघाउनु हुन्छ तर दुष्ट मानिसहरूलाई सताउनु हुन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण6 परमप्रभुले दीन-दु:खीलाई सम्हाल्नुहुन्छ, तर दुष्टहरूलाई उहाँले जमिनमा फालिदिनुहुन्छ। See the chapterसरल नेपाली पवित्र बाइबल6 उहाँले नम्रहरूलाई उचाल्नुहुन्छ, तर दुष्टलाई जमिनमा पछारेर चुर पार्नुहुन्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण6 याहवेहले नम्रहरूलाई सम्हाल्नुहुन्छ; तर दुष्टलाई भुइँमा खसाल्नुहुन्छ। See the chapter |