Online Bible

- Advertisements -




भजनसंग्रह 147:3 - पवित्र बाइबल

3 परमेश्वरले तिनीहरूको टुक्रीएको हृदय निको पारिदिनु हुन्छ। तिनीहरूका घाउहरूमा मलमपट्टी बाँधिदिनुहुन्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

3 उहाँले टुक्रिएको हृदय भएकाहरूलाई निको पार्नुहुन्‍छ, र तिनीहरूका चोटहरूमा पट्टी बाँधिदिनुहुन्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

3 उहाँले हृदय टुटेकाहरूलाई निको पार्नुहुन्‍छ र तिनीहरूका चोटमा पट्टी बाँधिदिनुहुन्‍छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 उहाँले हृदय टुटेकाहरूलाई निको पार्नुहुन्छ, र तिनीहरूका चोटहरूमा मलमपट्टी बाँधिदिनुहुन्छ।

See the chapter Copy




भजनसंग्रह 147:3

Follow us:

Advertisements


Advertisements