भजनसंग्रह 147:2 - पवित्र बाइबल2 परमप्रभुले यरूशलेम बनाउनु भयो। परमेश्वरले इस्राएल वासीहरूलाई फेरि फर्काई ल्याउनु भयो, जसलाई कैदी बनाएर थुनिएको थियो। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 परमप्रभुले यरूशलेम निर्माण गर्नुहुन्छ, उहाँले इस्राएलका निर्वासितहरूलाई एकत्र गर्नुहुन्छ। See the chapterसरल नेपाली पवित्र बाइबल2 परमप्रभुले यरूशलेमलाई बनाउँदै हुनुहुन्छ, उहाँले विदेशमा कैदी भएर गएकाहरूलाई फर्काई ल्याउँदै हुनुहुन्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 याहवेहले यरूशलेमलाई पुनर्निर्माण गर्नुहुन्छ; उहाँले इस्राएलका निर्वासितहरूलाई एकिकृत गर्नुहुन्छ। See the chapter |