Online Bible

- Advertisements -




भजनसंग्रह 147:19 - पवित्र बाइबल

19 परमेश्वरले आज्ञाहरू याकूबलाई दिनुभयो, परमेश्वरले आफ्ना नियमहरू र कानूनहरू इस्राएललाई दिनुभयो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

19 उहाँले आफ्‍नो वचन याकूबलाई, र आफ्‍ना नियम र विधिहरू इस्राएललाई देखाउनुभएको छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

19 उहाँले आफ्‍ना प्रजालाई आफ्‍नो सन्‍देश दिनुहुन्‍छ, इस्राएललाई आफ्‍ना नियम र अर्तीहरू दिनुहुन्‍छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 उहाँले आफ्नो वचन याकोबलाई, अनि आफ्ना नियम र आदेशहरू इस्राएललाई प्रकट गर्नुभएको छ।

See the chapter Copy




भजनसंग्रह 147:19

Follow us:

Advertisements


Advertisements