Online Bible

- Advertisements -




भजनसंग्रह 147:17 - पवित्र बाइबल

17 परमेश्वरले आकाशबाट चट्टानहरू झैं असिना बर्षाउनु हुन्छ। उहाँले पठाएको चिसो कसैले पनि थाम्न सक्तैन।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

17 उहाँले असिना कङ्कड़झैँ बर्साउनुहुन्‍छ, उहाँका कठ्याङग्रिने चिसो बतासमा को टिक्‍न सक्‍छ?

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

17 उहाँले रोडाका टुक्राझैँ असिना बर्साउनुहुन्‍छ, उहाँले पठाउनुभएको जाडो कसैले सहन सक्‍दैन।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 उहाँले असिना कङ्कढझैँ बर्साउनुहुन्छ; उहाँका कठ्याङग्रिने चिसोमा को टिक्न सक्छ?

See the chapter Copy




भजनसंग्रह 147:17

Follow us:

Advertisements


Advertisements