Online Bible

- Advertisements -




भजनसंग्रह 147:16 - पवित्र बाइबल

16 जबसम्म धर्ती ऊन जस्तो सेतो हुँदैन परमेश्वरले हिम बर्षा गराउनु हुन्छ। परमेश्वरले हावाबाट धूलोको कण खसे झैं हिमपात बर्षाउनु हुन्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

16 उहाँले ऊनजस्‍तै गरी हिमपात गराउनुहुन्‍छ, अनि तुसारो खरानीझैँ छरिदिनुहुन्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

16 उहाँले कम्‍बलजस्‍तो गरी हिउँ फैलाउनुहुन्‍छ र धुवाँसरि तुसारो छर्नुहुन्‍छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 उहाँले हिउँलाई ऊनजस्तै फैलाउनुहुन्छ; अनि तुसारोलाई खरानीझैँ छरिदिनुहुन्छ।

See the chapter Copy




भजनसंग्रह 147:16

Follow us:

Advertisements


Advertisements