भजनसंग्रह 147:15 - पवित्र बाइबल15 परमेश्वरले पृथ्वीलाई आदेश दिनुभयो, यसले तुरन्तै पालन गर्यो। See the chapterनेपाली नयाँ संशोधित संस्करण15 उहाँले पृथ्वीमा आदेश पठाउनुहुन्छ, उहाँको वचन अति तेज गतिले दौड़न्छ। See the chapterसरल नेपाली पवित्र बाइबल15 उहाँले पृथ्वीलाई आज्ञा दिनुहुन्छ र झट्टै उहाँको आज्ञाको पालन हुन्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण15 उहाँले पृथ्वीमा आफ्नो आदेश पठाउनुहुन्छ; उहाँको उर्दी द्रूत गतिमा प्रसार हुन्छ। See the chapter |