भजनसंग्रह 147:1 - पवित्र बाइबल1 परमप्रभुको प्रशंसा गर किनभने उहाँ असल हुनुहुन्छ। परमप्रभुप्रति स्तुतिगान गर! उहाँको गुण-गान गर्नु आनन्दमय र असल हो। See the chapterनेपाली नयाँ संशोधित संस्करण1 हल्लेलूयाह! हाम्रा परमेश्वरको प्रशंसा गाउनु कति असल कुरा हो! उहाँको प्रशंसा गर्नु कति रमाइलो र उचित छ! See the chapterसरल नेपाली पवित्र बाइबल1 परमप्रभुको प्रशंसा गर! हाम्रा परमेश्वरको प्रशंसा गाउनु असल कुरो हो, उहाँको प्रशंसा गर्नु उचित र हर्षको कुरा हो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण1 याहवेहको प्रशंसा गर! हाम्रा परमेश्वरको स्तुति गाउनु असल हो; उहाँको प्रशंसा गर्नु कत्ति आनन्दमय र उचित छ! See the chapter |