भजनसंग्रह 145:9 - पवित्र बाइबल9 परमप्रभु प्रत्येक मानिसको लागि असल हुनुहुन्छ। परमेश्वरले बनाउनु भएको प्रत्येक कुरामाथि आफ्नो दया देखाउनु हुन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण9 परमप्रभु सबैमाथि भलो हुनुहुन्छ। र आफ्नो समस्त सृष्टिमाथि दया राख्नुहुन्छ। See the chapterसरल नेपाली पवित्र बाइबल9 उहाँले सबैलाई भलो गर्नुहुन्छ र आफूले बनाउनुभएका सबैमाथि दया देखाउनुहुन्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 याहवेह सबैमाथि भलो हुनुहुन्छ; र आफ्ना सारा सृष्टिमाथि उहाँले कृपा देखाउनुहुन्छ। See the chapter |