Online Bible

- Advertisements -




भजनसंग्रह 145:7 - पवित्र बाइबल

7 मानिसहरूले तपाईंले गर्नुभएका राम्रा कुराहरूको प्रशंसा गर्दछन्। मानिसहरूले तपाईंकै धार्मिकताको गीत गाउने छन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 तिनीहरूले तपाईंको प्रचुर भलाइमा आनन्‍द मनाउनेछन्‌, र तपाईंका धार्मिकताको जयजयकार गर्नेछन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 तिनीहरूले तपाईंका सारा भलाइको बयान गर्नेछन् र तपाईंको दयाबारे गाउनेछन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तिनीहरूले तपाईंको प्रशस्त भलाइको बारेमा उत्सव मनाउनेछन्, र तपाईंको धार्मिकताबारे आनन्दले जयजयकार गर्नेछन्।

See the chapter Copy




भजनसंग्रह 145:7

Follow us:

Advertisements


Advertisements