Online Bible

- Advertisements -




भजनसंग्रह 143:2 - पवित्र बाइबल

2 मलाई कुनै मामिला नलगाउनु होस्। म आफैं आफ्नो प्रतिक्षा गर्न सक्ने थिइनँ। तपाईंको तुलनामा कसैलाई पनि निर्दोष पाउन सकिंदैन।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 आफ्‍नो दासलाई इन्‍साफमा नल्‍याउनुहोस्‌, किनकि तपाईंको सामुन्‍ने कुनै पनि जीवित मानिस धर्मी ठहरिँदैन।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 म तपाईंको दासको परीक्षा नगर्नुहोस्, तपाईंको दृष्‍टिमा कोही पनि निर्दोष छैन।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 आफ्नो सेवकलाई मुद्दा मामिलाको न्यायमा नलैजानुहोस्; किनकि कोही पनि जीवित मानिस तपाईंको सामु धर्मी ठहरिँदैन।

See the chapter Copy




भजनसंग्रह 143:2

Follow us:

Advertisements


Advertisements