भजनसंग्रह 142:7 - पवित्र बाइबल7 मलाई यस फन्दाबाट छुटकारा पाउनलाई सहायता दिनुहोस्, ता कि म तपाईंको नाउँको प्रशंसा गर्न सकुँ, अनि धर्मी मानिसहरू मसँग मिलेर उत्सव मनाउने छन्। किनभने तपाईंले मलाई हेरचाह गर्नुहुन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण7 मेरो कैदबाट मलाई छुटकारा दिनुहोस्, र म तपाईंको प्रशंसा गर्न सकूँ। तब मप्रति गर्नुभएको भलाइले गर्दा धर्मीजनहरू मेरो चारैतिर एकत्र हुनेछन्। See the chapterसरल नेपाली पवित्र बाइबल7 मलाई मेरो दु:खबाट छुटकारा दिनुहोस्, तब तपाईंका प्रजा भेला भएको सभामा म तपाईंको प्रशंसा गर्नेछु किनभने तपाईंले मेरो भलाइ गर्नुभएको छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण7 मेरो कैदबाट मलाई छुटाउनुहोस्; ताकि म तपाईंको नामको प्रशंसा गर्न सकूँ। म प्रतिको तपाईंको भलाइको कारण, धर्मीहरू मेरा चारैतिर भेला हुनेछन्। See the chapter |