Online Bible

- Advertisements -




भजनसंग्रह 142:4 - पवित्र बाइबल

4 मैले वरिपरि हेरें, अनि म मेरो कुनै पनि साथीहरूलाई हेर्दै हेर्दिनँ। मेरो भाग्ने ठाउँ कतै छैन। कसैले पनि मलाई बचाउँने प्रयास गर्दैन।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

4 मेरो दाहिनेतिर दृष्‍टिपात गर्नुहोस्‌, मेरो फिक्री गर्ने कोही पनि छैन। मेरो शरणस्‍थान कहीँ छैन। कसैले मेरो वास्‍ता गर्दैन।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

4 मैले छेउमा हेर्दा मलाई सहायता गर्ने कसैलाई देख्‍दिनँ, मेरो रक्षा गर्ने कसैलाई पाउँदिनँ, मलाई कसैले वास्‍ता गर्दैनन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 मेरो दाहिने हातपट्टि हेर्नुहोस्; कसैलाई मेरो वास्ता छैन। मेरो शरणस्थान कहीँ छैन; कसैले मेरो जीवनको वास्ता गर्दैन।

See the chapter Copy




भजनसंग्रह 142:4

Follow us:

Advertisements


Advertisements