Online Bible

- Advertisements -




भजनसंग्रह 142:2 - पवित्र बाइबल

2 म आफ्ना समस्याहरू परमप्रभुलाई भन्नेछु। म आफ्ना संकष्टहरू परमप्रभुलाई भन्नेछु।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 उहाँको समक्ष म आफ्‍नो उजूर टक्र्याउँछु, उहाँमा नै म आफ्‍नो दु:ख पोखाउँछु।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 मेरा सबै उजुरहरू म उहाँकहाँ ल्‍याउँदछु, मेरा सबै कष्‍टहरू म उहाँलाई सुनाउँदछु।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 उहाँको सामु म आफ्नो उजुर पोख्दछु; उहाँको सामु म आफ्नो पीडा प्रकट गर्दछु।

See the chapter Copy




भजनसंग्रह 142:2

Follow us:

Advertisements


Advertisements