Online Bible

- Advertisements -




भजनसंग्रह 141:5 - पवित्र बाइबल

5 यदि एकजना धर्मी मानिसले मलाई पिटे देखि, म त्यसलाई दया सम्झने थिएँ। तपाईंका भक्तजनहरूले मलाई चेताउनी दिऊन्। तिनीहरूलाई त्यसो गर्न असल हुन्थ्यो। म ती कुराहरू स्वीकार गरौंला। तर म सधैँ ती दुष्ट मानिसहरूको विरोधमा नै प्रार्थना गर्नेछु।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

5 धर्मी मानिसले मलाई हिर्काऊन्‌, त्‍यो त मेरो निम्‍ति दया हुनेछ। तिनले मलाई हप्‍काऊन्‌, त्‍यो मेरो शिरको निम्‍ति तेल हुनेछ। मेरो शिरले त्‍यो इन्‍कार गर्नेछैन। तापनि मेरो प्रार्थना सधैँ कुकर्मीहरूका विरुद्ध हुन्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

5 असल मानिसले मलाई दण्‍ड देऊन् र दयाले हकारून्, तर दुष्‍ट मानिसबाट म आदर पनि कहिल्‍यै लिनेछैनँ किनभने तिनीहरूका दुष्‍ट कामका विरुद्धमा मैले सधैँ प्रार्थना गरिरहेको छु।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 धर्मी जनले मलाई हिर्काऊन्, त्यो त मेरो निम्ति दया हुनेछ; तिनले मलाई हप्काऊन्, त्योचाहिँ मेरो शिरको निम्ति तेल हुनेछ। मेरो शिरले त्यसलाई इन्कार गर्नेछैन; किनभने मेरो प्रार्थना सधैँ कुकर्मीहरूका कामको विरुद्ध हुन्छ।

See the chapter Copy




भजनसंग्रह 141:5

Follow us:

Advertisements


Advertisements