Online Bible

- Advertisements -




भजनसंग्रह 141:2 - पवित्र बाइबल

2 परमप्रभु, मेरो प्रार्थना स्वीकार गर्नुहोस्, यो जलिरहेको धूपको उपहार जस्तो होस् यो साँझको बेलाको बलिदान जस्तो होस्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 मेरो प्रार्थना तपाईंको सामुन्‍ने सुगन्‍धित धूपजस्‍तै होस्‌, र मैले आफ्‍ना हात उचाल्‍दा, त्‍यो बेलुकीको बलिजस्‍तै ठहरिओस्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 मेरा प्रार्थना धूपझैँ र मेरा उचालिएका हात साँझका बलिझैँ ग्रहण गर्नुहोस्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 मेरो प्रार्थना तपाईंको सामु सुगन्धित धूपजस्तै होस्; र मैले आफ्ना हातहरू उचाल्दा, बेलुकीको त्यस बलिदानजस्तै ठहरिओस्!

See the chapter Copy




भजनसंग्रह 141:2

Follow us:

Advertisements


Advertisements