भजनसंग्रह 14:5 - पवित्र बाइबल5 दुष्ट मानिसहरू प्रशस्त भयग्रस्त छन्। किनभने ती गरीब मानिसहरू परमप्रभु परमेश्वरका भक्तजनहरू हुन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण5 त्यहाँ तिनीहरू त्रासले व्याकुल भएका छन्। किनभने धर्मीहरूको समुदायसँग परमेश्वर हुनुहुन्छ। See the chapterसरल नेपाली पवित्र बाइबल5 तर तिनीहरू डराउनेछन् किनभने परमेश्वर उहाँका आज्ञा मान्नेहरूसँग हुनुहुन्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तर त्यहाँ तिनीहरू डरले काम्छन्; किनकि धर्मीहरूको समूहमा परमेश्वर उपस्थित हुनुहुन्छ। See the chapter |