Online Bible

- Advertisements -




भजनसंग्रह 14:3 - पवित्र बाइबल

3 तर सबै मानिसहरू परमेश्वरबाट विमुख भएर टाढिए र दुष्ट भइसके। कुनै एकजना मानिसले पनि राम्रो काम गरेको छैनन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

3 तिनीहरू सबै कुबाटोतिर लागेका छन्‌। तिनीहरू सबै एकसाथ भ्रष्‍ट भएका छन्‌। कसैले असल गर्दैन, अहँ, असल गर्ने एक जना पनि छैन।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

3 तर तिनीहरू सबैले पाप गरेका छन् तिनीहरू सबै उत्तिकै दुष्‍ट छन्, कसैले पनि, एकै जनाले पनि ठीक काम गर्दैन।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तिनीहरू सबै भड्किगएका छन्, सबै जना भ्रष्‍ट भएका छन्; असल गर्ने कोही छैन; एक जना पनि छैन।

See the chapter Copy




भजनसंग्रह 14:3

Follow us:

Advertisements


Advertisements