Online Bible

- Advertisements -




भजनसंग्रह 14:2 - पवित्र बाइबल

2 परमप्रभुले ज्ञानी मानिसहरू कोही छन् भनेर स्वर्गबाट तल हेर्नुहुन्छ। ज्ञानी मानिसहरूले सहयोगको निम्ति परमेश्वरलाई पुकार्छन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 परमप्रभुले स्‍वर्गबाट मानिसका सन्‍तानलाई हेर्नुहुन्‍छ, यो जान्‍नलाई कि समझदार हुने र परमेश्‍वरलाई खोज्‍ने कोही छ?

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 कोही बुद्धिमान् छ कि, कोही मलाई पुज्‍ने छ कि भनेर परमप्रभुले स्‍वर्गदेखि मानिस जातिलाई खोजी हेर्नुहुन्‍छ,

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 याहवेहले स्वर्गबाट सबै मानिस जातिलाई हेर्नुहुन्छ, यो जान्‍नलाई कि कोही त समझदार होला, जसले परमेश्‍वरको खोजी गर्दछ।

See the chapter Copy




भजनसंग्रह 14:2

Follow us:

Advertisements


Advertisements