Online Bible

- Advertisements -




भजनसंग्रह 139:2 - पवित्र बाइबल

2 म कहिले बस्छु र म कहिले उठ्छु तपाईं सबै जान्नुहुन्छ। धेरै टाढाबाट नै तपाईं मेरो विचारहरू बुझ्नुहुन्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 तपाईंले मेरो बसाइ र मेरो उठाइ जान्‍नुहुन्‍छ, टाढ़ैबाट मेरो विचार बुझ्‍नुहुन्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 मैले गरेका सबै काम तपाईंले जान्‍नुहुन्‍छ, टाढैबाट तपाईंले मेरा सबै विचारहरू बुझ्‍नुहुन्‍छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 तपाईंले मेरो उठाइ र मेरो बसाइ जान्‍नुहुन्छ; तपाईंले टाढैबाट मेरो विचार बुझ्नुहुन्छ।

See the chapter Copy




भजनसंग्रह 139:2

Follow us:

Advertisements


Advertisements