भजनसंग्रह 138:5 - पवित्र बाइबल5 तिनीहरूले परमप्रभुको मार्गको गुण-गान गर्ने छन्, किनभने परमप्रभुको महिमा महान् छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण5 तिनीहरूले परमप्रभुका मार्गहरूको जयजयकार गरून्, किनकि परमप्रभुको महिमा महान् छ। See the chapterसरल नेपाली पवित्र बाइबल5 तपाईंले गर्नुभएको काम र तपाईंको महान् गौरवबारे तिनीहरूले गीत गाउनेछन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तिनीहरूले याहवेहका मार्गहरूको जयजयकार गरून्; किनकि याहवेहको महिमा महान् छ। See the chapter |