भजनसंग्रह 137:9 - पवित्र बाइबल9 त्यस मानिसलाई धन्यवाद देऊ जसले तिम्रा शिशुहरू समाते, र तिनीहरूलाई ढुङ्गामा थेचारे। See the chapterनेपाली नयाँ संशोधित संस्करण9 त्यो जसले तेरा ससाना बच्चाहरूलाई समातेर, चट्टानमा पछार्दछ। See the chapterसरल नेपाली पवित्र बाइबल9 उसले तेरा स-साना बच्चाहरू लिनेछन् र तिनीहरूलाई चट्टानमा पछार्नेछन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 त्यो धन्य हुनेछ, जसले तेरा स-साना बच्चाहरूलाई खोस्छ र तिनीहरूलाई चट्टानमा पछार्दछ। See the chapter |