भजनसंग्रह 137:7 - पवित्र बाइबल7 म कसम खाँन्छु यरूशलेम सधैँ मेरो महान् आनन्द हुनेछ। हे परमप्रभु, एदोमीहरूले के काम गरे, याद गर्नुहोस्। तिनीहरूले चिच्यए, “पूर्णरूपले विध्वंश पार, त्यसको जगसम्मै पूर्णरूपले विध्वंश गर।” See the chapterनेपाली नयाँ संशोधित संस्करण7 यरूशलेमको पतन भएको दिन, हे परमप्रभु, एदोमीहरूले के काम गरे, स्मरण गर्नुहोस्। तिनीहरूले चीत्कार गरे, “यसलाई भत्काओ, जगैदेखि त्यसको विध्वंस गर।” See the chapterसरल नेपाली पवित्र बाइबल7 हे परमप्रभु, यरूशलेम कब्जा गरेको दिन एदोमीहरूले के गरे, याद गर्नुहोस्! तिनीहरूले भनेका यी कुरा स्मरण गर्नुहोस्– “यसलाई ध्वंस पारेर जमिनमा खसालिदिनुहोस्!” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण7 हे याहवेह, यरूशलेमको पतन भएको दिन, एदोमीहरूले के गरे, सम्झनुहोस्। तिनीहरूले चीत्कार गरे, “त्यसलाई भत्काओ, जगदेखि नै त्यसलाई भत्काओ!” See the chapter |