भजनसंग्रह 137:5 - पवित्र बाइबल5 हे यरूशलेम, यदि मैले तिमीलाई बिर्सेको भए, मैले कहिल्यै फेरि दाहिने हातले वीणा बजाउनु बिर्सिने थिएँ। See the chapterनेपाली नयाँ संशोधित संस्करण5 हे यरूशलेम, मैले तँलाई बिर्सेको भए, मेरो दाहिने हातले आफ्नो सीप भुलोस्। See the chapterसरल नेपाली पवित्र बाइबल5 हे यरूशलेम, मैले तिमीलाई बिर्सें भने म फेरि कहिल्यै पनि वीणा बजाउन नसकूँला! See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 हे यरूशलेम, यदि मैले तँलाई बिर्सेको भए, मेरो दाहिने हातले आफ्नो सिप भूलोस्। See the chapter |