भजनसंग्रह 137:4 - पवित्र बाइबल4 तर कसरी विदेशमा हामीहरू परमप्रभुका गीतहरू गाउन सक्छौं? See the chapterनेपाली नयाँ संशोधित संस्करण4 बिरानो देशमा परमप्रभुका गीत हामी कसरी गाउन सक्छौं? See the chapterसरल नेपाली पवित्र बाइबल4 हामीले परमप्रभुको गीत गाउन अर्काको देशमा कसरी सकौंला र? See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 बिरानो देशमा हुँदा कसरी हामी याहवेहको गीत गाउन सक्छौँ? See the chapter |