Online Bible

- Advertisements -




भजनसंग्रह 135:9 - पवित्र बाइबल

9 परमप्रभुले धेरै आश्चर्यजनक र अलौकिक कार्यहरू मिश्रमा गर्नुभयो। परमप्रभुले फिरऊन र उनका अधिकारी प्रति त्यस्ता घटनाहरू गराउनु भयो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

9 हे मिश्रदेश, उहाँले तेरै बीचमा, फारो र उनका सारा कर्मचारीहरूका सामुन्‍ने चिन्‍ह र आश्‍चर्य कामहरू पठाउनुभयो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

9 राजा र उसका भारदारहरूलाई दण्‍ड दिनलाई उहाँले आश्‍चर्य र उदेकका कामहरू गर्नुभयो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 हे इजिप्ट, उहाँले तेरो बीचमा, आफ्ना अलौकिक चिन्हहरू र अद्‌भुत कार्यहरू, फारो र उनका सारा भारदारहरूका विरुद्धमा पठाउनुभयो।

See the chapter Copy




भजनसंग्रह 135:9

Follow us:

Advertisements


Advertisements