Online Bible

- Advertisements -




भजनसंग्रह 135:7 - पवित्र बाइबल

7 परमप्रभुले पृथ्वीभरि नै बादलहरू उठ्ने बनाउनु हुन्छ। परमेश्वरले बिजुली र बर्षा पठाउनु हुन्छ। परमेश्वरले हावा ल्याउनुहुन्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 उहाँले पृथ्‍वीका सीमानाको छेउबाट बादल उठाउनुहुन्‍छ, उहाँले वर्षासित बिजुली पठाउनुहुन्‍छ, र उहाँले आफ्‍ना भण्‍डारहरूबाट बतास निकाल्‍नुहुन्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 उहाँले पृथ्‍वीको पल्‍लो कुनाबाट आँधीका बादलहरू बटुल्‍नुहुन्‍छ। आँधीमा बिजुली चम्‍काउनुहुन्‍छ र आफ्‍ना भण्‍डारहरूबाट बतास निकाल्‍नुहुन्‍छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 उहाँले पृथ्वीको छेउबाट बादल उठाउनुहुन्छ; उहाँले वर्षासित बिजुली पठाउनुहुन्छ; र उहाँले आफ्ना भण्डारहरूबाट बतास निकाल्नुहुन्छ।

See the chapter Copy




भजनसंग्रह 135:7

Follow us:

Advertisements


Advertisements