भजनसंग्रह 135:4 - पवित्र बाइबल4 परमप्रभुले याकूबलाई रोज्नु भयो, इस्राएल परमप्रभु कै हो। See the chapterनेपाली नयाँ संशोधित संस्करण4 किनकि परमप्रभुले याकूबलाई आफ्नो बनाउन, र इस्राएललाई आफ्नै निज सम्पत्ति हुनलाई चुन्नुभएको छ। See the chapterसरल नेपाली पवित्र बाइबल4 उहाँले याकूबलाई, इस्राएलका प्रजालाई, आफ्नै लागि चुन्नुभयो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 किनकि याहवेहले याकोबलाई आफ्नो बनाउन, अनि इस्राएललाई आफ्नो बहुमूल्य सम्पत्ति हुनलाई चुन्नुभएको छ। See the chapter |