भजनसंग्रह 135:3 - पवित्र बाइबल3 परमप्रभुको प्रशंसा गर, किनभने उहाँ भलो हुनुहुन्छ। उहाँको नाउँको प्रशंसा गर, किनभने यो आनन्दमय छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 परमप्रभुको प्रशंसा गर, किनभने परमप्रभु भलो हुनुहुन्छ। उहाँको नाउँको भजन गाओ, किनकि यो मनोहर छ। See the chapterसरल नेपाली पवित्र बाइबल3 परमप्रभुको प्रशंसा गर किनभने उहाँ भलो हुनुहुन्छ, उहाँको नामको स्तुति गाओ किनभने उहाँ दयालु हुनुहुन्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 याहवेहको प्रशंसा गर! किनकि याहवेह भलो हुनुहुन्छ; उहाँको नामको गीत गाओ; किनकि त्यो आनन्दमय हुन्छ। See the chapter |